२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी



अ+ अ-

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  एमालेका उम्मेदवार कृष्ण खाँणले १३७७६ मतसहित विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाणले ११५९३ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारीले विजयी हुनु भएको छ । तिवारीले १२८२२ मत प्राप्त गर्दा उहाँका निटकतम प्रतिद्धन्द्धी एमालेकी उम्मेदवार खगी सरा थापा मगरले १२३४० मत ल्उानु भएको छ ।