२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरपालिकाका: रेणु ९९७० ,सुवेदी ८२५८ पौडेल ४३६० को मत



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले ९९७० मत ल्याउनु भएको छ भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ८२५८ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३६० मत ल्याउनु भएको छ ।