५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको जिरी नगरपालिकामा एमाले विजयी



अ+ अ-

काठमाडौं । दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा मित्रबहादुर जिरेल दुई हजार ९४९ मत प्राप्त गर्दे विजयी हुनु भएको हो । यसै गरी उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको छ
यसैगरी उपप्रमुखमा कृष्णमाया बुढाथोकी तीन हजार ४३४ मत सहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी तेजबहादुर गोलेले तीन हजार १२० मत प्राप्त गर्नुभएको छ ।




भर्खरै