७ पुष २०८२, सोमबार
,
Latest
धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभाको चैनपुरमा नेकपा एमाले विजयी



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले पाँच हजार ९४० मत ल्याएका छन् ।

उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छन् । उपप्रमुख श्रेष्ठले छ हजार ३०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका लाखमान तामाङले पाँच हजार ४३० मत पाए ।