१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार घट्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौँ । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घट्यो । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १४ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ७५ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ४५ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५६ पैसा तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: