• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काठमाडौं महानगर: बालेन ६६९२, स्थापित ३५६२



काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ६६९२ मत प्राप्त गर्नु भएको छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३५६२ र सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३१२६ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ५८४४ मत ल्याई अग्रता कायम गर्नु भएको छ ।

सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १६०९ मत ल्याउनु भएको छ । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६२ मत प्राप्त गर्नु भएको छ ।