• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

भरतपुरमा मतगणना पुनः सुचारु



चितवन । भरतपुरमा मतगणना सुचारु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा बदर मत विवादका कारण मतगणना केहीबेरको अवरोधपछि अहिले पुनः सुचारु भएको हो ।

नेकपा (एमाले) ले बदर मतलाई सदर गर्नुपर्ने विवाद झिकेपछि जारी मतगणना स्थगित भएको थियो ।

निर्वाचन प्रमुखले मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएको भन्दै मत बदर गरेपछि विवाद उत्पन्न भएको थियो ।