२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिका: बालेन शाह ३११०, केशव स्थापित १६४५



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३११० मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो मतले अग्रस्थानमा हुनुहुन्छ ।

एमालेका केशव स्थापितले १६४५ र कांग्रेसकी सिर्जना सिंहले १६०२ मत ल्याउनु भएको छ ।

त्यस्तै काठमाडौै महानगरपालिकाका उप मेयर पदका उम्मेदवार सुनिता डंगोल ३१५८ मतले अग्र स्थानमा रहेकी छिन् ।