२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमाले विजयी



अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिकामा वडा नं १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ८९९ मत ल्याउनु भएको छ । एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा सदस्यले विजय हासिल गरेको छ ।

खुल्ला वडा सदस्य जोर चिन्हमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ।