६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री प्रेम आलेको जोरायल गाउँपालिकामा एमालेको अग्रता



अ+ अ-

डोटीः नेकपा (एकीकृत समाजवादी)का नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा नेकपा एमालेले प्रारम्भिक अग्रता बनाएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुर्गा दत्त ओझाले ३९२ मत ल्याएका छन् भने नेकपा एसका उम्मेदवार किरण मल्लले २२३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार दिपककुमार विष्‍ट २३७ मतसहित दोस्रो स्थानमा छन् । आले सोही गाउँपालिकाको रुवसकाँडाका मतदाता हुनुहुन्छ ।