• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

काठमाडौं महानगरपालिका अपडेट: बालेनको अग्रता पच्छाउदै स्थापित र सिर्जना



काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

साहले २१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५९ र नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १४८ मत प्राप्त गर्नुभएको छ ।