२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर, धरान र इटहरीमा मतगणना सुरू



अ+ अ-

विराटनगरः पूर्वी नेपालका प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना सुरू भएको छ ।

निर्वाचन आयोगका अनुसार महानगर र उपमहानगरमा बिहानैदेखि मतगणना सुरू भएको हो ।

एक लाख ३२४ मतदाता रहेको धरानमा ६३ हजार ९८ मत खसेरको छ जुन कुल मतको ६३ प्रतिशत मत हो ।

त्यस्तै एक लाख ४ हजार ६२६ कुल मतदाता रहेको इटहरीमा ७३ हजार ७३२ मत खसेको छ । जुन कुल मतको ७०.४७ प्रतिशत हो ।