• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी



काठमाडौं । ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी भएको छ ।एमालेका उम्मेदवार मनोज तुम्वहाम्फेको प्यानल नै विजयी भएको हो।

सदस्यहरूमा एमालेकै भीमकुमार शेर्पा, नरध्वज लिम्बु, याङ्दे शेर्पा र दिलकुमारी बिक विजयी हुनु भएको छ ।

वडा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू नेपाली कांग्रेसको रूख चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।