२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी



अ+ अ-

काठमाडौं । ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी भएको छ ।एमालेका उम्मेदवार मनोज तुम्वहाम्फेको प्यानल नै विजयी भएको हो।

सदस्यहरूमा एमालेकै भीमकुमार शेर्पा, नरध्वज लिम्बु, याङ्दे शेर्पा र दिलकुमारी बिक विजयी हुनु भएको छ ।

वडा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू नेपाली कांग्रेसको रूख चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।