२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकियो



भक्तपुर नगरपालिका– ९ च्याम्हसिंहमा मतदान गर्न ह्वीलचियरबाट आउँदै मतदाता । तस्वीर- रत्न श्रेष्ठ-रासस
अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने छन् ।

देशभरका ७५० स्थानीयतहमा आज निर्वाचन भएको हो ।