१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटनाग्रस्त, ठूलो संख्यामा हताहाती भएको आशंका



अ+ अ-

रूपन्देही । मतदाताहरुलाई लिएर सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दर्घटनामा परेको छ । सडकबाट ५०० मिटर तल खसेकोले ठूलो संख्यामा हताहाती भएको आशंका गरिएको छ ।

जिपमा सवार मतदाताहरुको सहि संख्याबारे जानकारी नआएपनि करिब ३० जना बोकेको अनुमान गरिएको छ । जीप बाटोबाट १ सय ५० मिटर तल खसेको बताईएको छ ।

स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्वार सुरू गरेका छन् । घटनाको विवरण आइसकेको छैन ।