• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रामेछापको तीन ओटा मतदान केन्द्रका झडप



काठमाडौं । रामेछापको तीन ओटा मतदान केन्द्रका झडप भएको छ । रामेछापको सुनापती ,खाँडादेवी र मन्थलीका केही केन्द्रमा झडप भए पछि प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ ।

खाँडादेवी र मन्थलीको मतदान भने रोकिएको छ भने खाँडादेवीको मतादान सुचारु भएको छ ।