![](https://newspolar.com/wp-content/uploads/2022/03/bharkhar_prapta_samachar_newspolar_image_2020_1_EGSnwc4Zwv.jpg)
काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो । कब्जा गर्न खोजेपछि झडप भएको हो ।