१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, तीनवटै प्रतिवेदन पारित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । 

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा तीन दिनदेखि जारी बैठक आज समापन भएको हो ।

आज अन्तिम दिन बिधान महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटै प्रतिवेदन सुझावसहित पारित गर्दै बैठक सकिएको छ । 

यस्तै बैठकले बिधानमा प्रस्ताव भएअनुसार तीन उपाध्यक्ष नै कायम राख्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रममा सात उपाध्यक्ष राख्न सुझाझ दिएपनि कमिटी भद्धा हुने भन्दै बैठकले तीन उपाध्यक्ष नै कायम रहने व्यवस्थालाई पारित गरेको बताइएको छ ।