१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्ने भएको छ । बैठक अहिले ९ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । 

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाइएको छ ।