१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल विभाजन सम्बन्धि अध्यादेश खारेज



अ+ अ-

काठमाडौं । सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज भएको छ । सोमबार  बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको  थियो । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै खारेज गरेकी हुन् ।