१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः दिल्लीले कोलकातालाई दियो १२८ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीचको खेल जारी छ । 

दुबईको सारझा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले कोलकाता नाइट राइडर्सलाई १२८ रनको लक्ष्य दिएको छ । 

दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो । 

दिल्लीका लागि कप्तान रिषव पन्तले सर्वाधिक ३९ रन जोडे । त्यस्तै स्टिभ स्मिथले ३९ रन बनाउँदा शिखर धवनले २४ रन बनाए । 

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायण, लकि फग्र्युसन,  र भेन्कटेस एैरले समान दुई–दुई विकेट लिए भने टिम सउदीले एक विकेट लिए । 

ब्याटिङ गरिरहेको कोलकता अहिलेको स्थितीमा ४.४ ओभरमा १ विकेटको क्षतिमा ३४ रन जोडेको छ । कोलकताका भेन्कटेस एैर १५ बलमा १४ रन बनाउँदै आउट भएका छन् । उनलाई दिल्लीका ललित यादवले आउट पार्दै पेभिलियन फर्काए ।