२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक सिंह दर्ज्यानी चिन्ह देखी पदबहाली सम्म (फोटो फिचर)



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह ले गृह सचिव टेकनारायण पाण्डेबाट बिहान दर्ज्यानी चिन्ह लगाउनु भयो ।

त्यस लगत्तै सिंह प्रहरी प्रधान कार्यलयमा रहेकाे  प्रहरी स्मारकमा पुगी माल्यार्पण गर्नुका साथै महानिरिक्षकको कार्यलयमा पदबहाली गर्नुभयो ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ वैशाख १८ गतेको निर्णयअनुसार वैशाख १९ गतेबाट लागू हुने गरी उहाँ पदोन्नति हुनु भएको थियो ।