२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक सिंह दर्ज्यानी चिन्ह देखी पदबहाली सम्म (फोटो फिचर)



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह ले गृह सचिव टेकनारायण पाण्डेबाट बिहान दर्ज्यानी चिन्ह लगाउनु भयो ।

त्यस लगत्तै सिंह प्रहरी प्रधान कार्यलयमा रहेकाे  प्रहरी स्मारकमा पुगी माल्यार्पण गर्नुका साथै महानिरिक्षकको कार्यलयमा पदबहाली गर्नुभयो ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ वैशाख १८ गतेको निर्णयअनुसार वैशाख १९ गतेबाट लागू हुने गरी उहाँ पदोन्नति हुनु भएको थियो ।