काठमाडौँ । सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । भोलि मङ्गलबार मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इद हो । नेपाल मुस्लिम आयोगले इदका अवसरमा बिदाका लागि सिफारिस गरेपछि सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
© 2023