• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

जिम्बाब्बे विरुद्धको टी–ट्वान्टी सिरिजका लागि नेपाली टिम घोषणा



काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी रहेका छन् । त्यस्तै कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बशीर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् ।

नेपालले जिम्बावे ‘ए’सँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।