१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए



अ+ अ-

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर पदमा बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा नन्दप्रसाद तिवारी र ऋषि सापकोटा रहेका छन् ।

उनीहरू गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका थिए । तर, पार्टीको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरूले बताएका छन् ।