२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशिक्षक अलमुताइरीले बन्द शिविरमा थपे १७ खेलाडी



अ+ अ-

काठमाडौं । बन्द शिविरमा रहेका १० जना खेलाडी बाहिरिएपछि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ जना नयाँ खेलाडी थप गरेका छन् ।

यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी भने अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका छन् ।

को–को छन् थपिएका खेलाडी ?
विकेश कुथु, अभिषेक बराल, विशाल सुनार, आकास बुढा मगर, आशिस चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष गर्जा मगर, निर कुमार राई, राजन गुरुङ, रोसन राना मगर, रुप बहादुर लामा, संजोक राई, सेसेहाङ आङदाम्बे, सुशिल राई शिव गुरुङ, सुनिल राई