१६ असार २०८३, मंगलवार
,
Latest
संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट संघका सचिव प्याकुरेलद्वारा राजीनामा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

प्याकुरेलले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले पद छाडेको जानकारी गराएका हुन् । 

आफू बाहिरिएपछि नयाँ नेतृत्वलाई अवसर मिल्ने भन्दै आफूले राजीनामा दिएको जनाएका छन् ।