१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनका मेयर उम्मेदवार सिंहले सङ्कल्प पत्र सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं।काठमाडौं महानगरपालिकाको प्रमुखमा मा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज आफ्नो सङ्कल्प पत्र सार्वजनिक गर्न लाग्नु भएको छ ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बन्नु भएकी सिंहले बिहान ११ बजे बबरमहलस्थित ए क पार्टी प्यालेसमा सङ्कल्प पत्र सार्वजनिक गर्न लाग्नु भएको हो ।

सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, निःशुल्क खानेपानी, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दालाई प्राथमिकता राख्नु भएको छ ।