४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह द्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना



अ+ अ-

काठमाडौं । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गर्नुभएको छ । पूर्वराजा शाह साँझ  पाँच बजे तीर पशुपति परिसर पुग्नु भएको थियो । पूर्वराजा पशुपति पुग्दा  सर्बसााधारणले राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए ।