२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती खोला किनारामा महिलाको शव भेटियो



अ+ अ-

काठमाडौं । काठमाडौंको बागमती खोला किनारामा एक महिलाको शव फेला परेको छ । नयाँ बानेश्वरको बानेश्वर क्याम्पस नजिकै महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अर्ध नग्न अवस्थामा गन्हाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। शव खोलाले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामा नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।