३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी मनोनयन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंह उमेदवारी दर्ता गराउन कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् ।

महानगरमा गठबन्धनको तर्फबाट उनी प्रमुख पदको उम्मेदवार हुन् ।