२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोती मेयरमा कांग्रेसका गुरौको बागी उम्मेदवारी



अ+ अ-

काठमाडाैं । कावासोती नगरपालिकाको मेयरमा कांग्रेसका कमलराज गुरौले बागी उम्मेदवारी दिएका छन् । कावासोतीस्थित निर्वाचन कार्यालयमा सोमबार उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि कांग्रेसमा सक्रिय ६६ वर्षीय गुरौ तत्कालीन अग्यौली गाविसमा नेपाली कांग्रेसको लगातार १५ वर्ष इकाइ सभापति रहिसकेका छन् । त्यसपछिको दुई कार्यकाल उनी क्षेत्रीय उपसभापति रहिसकेका छन् ।