२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु – केशव स्थापित



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापितले सत्ता गठबन्धनको उम्मेदवारको भन्दा दोब्बर मत ल्याएर मेयरा निर्वाचित हुने दाबी गरेका छन् ।

राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने ‘कांग्रेससँग यो बिचमा भोट खुस्मिएपनि ४५ हजार भोट छ । यसअघिको निर्वाचनमा माओवादीले ल्याएको सात हजार मतपनि उतै गए ५२ हजार मत भयो । अझ केही हजार मत एकीकृत समाजवादीले ल्यायो भने ५८ हजार मत होला । २०५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे के प्रतिस्पर्धा रह्यो ?’