२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका नगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौं । सोमबार सम्ममा नेकपा एमालेले काठमाडौंका १० वटा नगरपालिकाको र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ ।

यी हुन् एमालेका उम्मेदवार

१)कागेश्वरी मनहरा नगरपालिका
प्रमुख– रामशरण ढुंगाना
उपप्रमुख– शान्ता थापा

२) गोकर्णेश्वर नगरपालिका
प्रमुख– उद्धव विष्ट
उपप्रमुख– सान्नानी लामा

३) तारकेश्वर नगरपालिका
प्रमुख– रामेश्वर बोहोरा
उपप्रमुख– भवानी डोटेल

४) कीर्तिपुर नगरपालिका
प्रमुख– केशरत्न बज्राचार्य
उपप्रमुख– विन्दु महर्जन

५) टोखा नगरपालिका
प्रमुख– प्रकाश अधिकारी
उपप्रमुख– ज्ञानमाया डंगोल

६) चन्द्रागिरि नगरपालिका
प्रमुख– उत्तमबहादुर राउत
उपप्रमुख– बसन्ती श्रेष्ठ

७) नागार्जुन नगरपालिका
प्रमुख– नन्दनहरि गौतम
उपप्रमुख– सुशीला अधिकारी

८) दक्षिणकाली नगरपालिका
प्रमुख– श्रीराम आचार्य
उपप्रमुख– इन्दिरा पौडेल न्यौपाने

९) बूढानीलकण्ठ नगरपालिका
प्रमुख– मिठाराम अधिकारी
उपप्रमुख– अनिता लामा

१०) शङ्खरापुर नगरपालिका
प्रमुख– कृष्ण बजगाइँ
उपप्रमुख– लक्ष्मी केसी