२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए संसदीय समितिको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाउनुभएको छ ।

उहाँले आज साँझ ६ बजे बस्नेगरी बैठक डाक्नुभएको हो । महानगर र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बोलाइएको हो ।

कांग्रेसले टिकट वितरणका लागि आजै दिउँसो मात्रै संसदीय समिति गठन गरेको थियो । नेपाली कांग्रेसको विधानमा संसदीय समितिबाट निर्णय गरेर टिकट बाँड्ने व्यवस्था रहेको छ ।