२ श्रावण २०८३, शनिबार
,
Latest
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक पेटीका भित्ताहरु बोल्छन्… (फोटो फिचर)



अ+ अ-

काठमाडौं ।काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् ।

झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन् ।

यसै विषयमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तस्वीर लिएका छन् ।

भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन् । सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा ।