४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर कांग्रेसका नेताहरु सामुहिक राजीनामा दिने तयारी, स्वतन्त्र रुपमा उम्मेदबारी दिने



अ+ अ-

काठमाडौं। जनकपुर उपमहानगरपालिको प्रमु्ख जनता समाजवादी पार्टीलाई दिने सत्ता साझेदार पाँच दलिय गठबन्धनको निर्णय प्रति असन्तुष्टि जनाउदै जनकपुरका कांग्रेस नेताहरुले आज राजीनामा दिने भएका छन् ।

दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत कांग्रेसबाट राजीनामा दिएर आज नै उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने तयारी पनि उनिहरुले गरेका छन् ।

कांग्रेस नगर सभापति मनोज साहलगायतले असन्तुष्टि जनाउदै पार्टीबाट सामुहिक राजीनामा दिने तयारी गरेका हुन् । असन्तुष्टि समुहले प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी समेत गरेका छन् ।