काठमाडौं । शुक्रबार बिहानै भूकम्प धक्का महशुस गरिएको छ । बिहान ४ बजेर ५५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो।