३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले जारी गर्यो चुनावी घोषणापत्र : खानेपानीमा छुट, हरेक पालिकामा एउटा बसपार्क (पूर्ण पाठसहित)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिने र पानीको महसुल २०० रुपैयाँसम्म निःशुल्क गर्ने उल्लेख छ । त्यस्तै आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हजार अनुदान दिइने घोषणापत्रमा उल्लेख छ ।

आगामी ५० वषसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने जसपाले उल्लेख घोषणापत्रमा उल्लेख गरेको छ ।

घोषणापत्रमा हरेक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोलिने, स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिने र प्रत्येक पालिकामा गर्भवतीहरूका लागि बर्थिङ सेन्टर स्थापना गरिने उल्लेख छ ।

घोषणापत्रको पूर्ण पाठ यस्तो छ :

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/जसपा-चुनाबी-घोषणा-पत्र.-२०७९.pdf” title=”जसपा चुनाबी-घोषणा-पत्र.-२०७९”]