काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
एमालेको यो पहिलो विधान महाधिवेशन रहेको छ ।