२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बझाङ सभापतिको परिवार सवार जिप दुर्घटना, घटनास्थलमै छोराको निधन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उहाँको परिवार सडक दुर्घटनामा परेको छ ।

दुर्घटनामा उहाँका छोरा विनोद बोहराको घटनास्थलमै निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बझाङबाट धनगढी जाने क्रममा जिल्ला सभापति बोहरा र उहाँको परिवार सवार जिप दुर्घटनामा परेको हो ।

केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।