२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहम ब्राइटनसँग स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्ग ब्राइटनले जित निकालेको छ । शनिबार साँझ भएको खेलमा ब्राइटनले घरेलु मैदानमा टोटेनहमलाई १–० गोलले पराजित गरेको हो ।

ब्राइटनलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ९० औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गरे ।

हार ब्यहोरेसँगै टोटेनहम अंकतालिकामा ३२ खेलबाट ५७ अंकसहित चौंथो स्थानमा रहेको छ । यो नतिजाले टोटेनहमलाई शीर्ष चारमा रहन थप दबाब परेको छ । यस्तै, ब्राइटन समान खेलबाट ४० अंकसहित १० औं स्थानमा रहेको छ ।