२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको मुस्ताङ सभापतिमा रोमी गौचन सर्वसम्मतिले चयन



अ+ अ-

मुस्ताङ । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मतिले चयन भएका छन् ।  शुक्रबार राति अबेरसम्म चलेको अधिवेशनबाट थकाली सभापतिमा चुनिएका हुन्।

जिल्लामा नेपाली कांग्रेसको चुनाब चिन्ह रुख र चारतारे झण्डालाई बलियो बनाइरहनका लागि साथीहरुको आग्रहमा सभापति पद स्वीकारेको उनी बताउँछन् । आफूले सभापतिको पद नस्वीकार्दा साथीहरुबीच मतभेद हुने देखेपछि थकालीले सो पद स्वीकारेको बताईएको छ । 

कांग्रेस नेता थकाली पूर्व बाणिज्य तथा आपूर्ति मन्त्री समेत हुन् ।