२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको साईकल लेनमा सफाई अभियान ( फोटो फिचर)



अ+ अ-

ललितपुर  । ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनायो ।  तर साईकल लेनमा साईकल यात्रुहरु भन्दा अन्य सबारी साधनहरु पार्किङ गर्ने ठाउँ संगै फोहर थुपार्ने ठाउँ भयो ।

महानगरपालीकाले   कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरेको  छ । साईकल लेन अतिक्रममा परेपछि नियमित रुपमा साईकल चलाउनेहरुको समूह नेपाल साइकल सोसाइटीले जनचेतना सहित साईकल लेन सफाई  गरेको छ ।

समुहका सदस्यहरु र महानगरपालीको संयोजनमामा अभियान संञ्चालन गरेको कार्यक्रममा सहभागीह न्हुन्छेमान डंगोलले जानकारी दिनुभयो । महानगरपालीकाले सडकको कुल भागको  १.५ मिटर चौडाइको साईकल लेन निर्माण गरको छ ।  
 




भर्खरै