२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिता डंगोलको ८ खम्बे विकासको मोडलसहित चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । डंगोलले ८ खम्बे विकासको मोडलसहित चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

‘मिस नेवा २०११’ की विजेता डंगोलले काठमाडौँको विकासका लागि ८ खम्बे विकास मोडल तयार गरेकी छिन् । जसमा फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इन्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौँ, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन्।

डंगोलको घोषणापत्रको मूल नारा ‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौँ महानगर’ भन्ने रहेको छ । उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गरेकी छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/Manifesto_sunita.pdf”]