१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न निर्वाचन नहुने, सबैको नाम जिल्लामा सिफारिस



अ+ अ-

कास्की । पोखरा महानगर प्रमुख उम्मेदवारका लागि नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ ।

तोकिएको भन्दा धेरै आकांक्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट मतदानबाटै उम्मेदवार तय गरिने गरी प्रक्रिया सुरु भएको थियो ।

अन्ततः सर्वसम्मत रुपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने निर्णय भएको महागर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

आकांक्षी पदका लागि उपल्लो कमिटी (जिल्ला)मा सम्पुर्ण उम्मेदवारहरु लाई सिफारिस गर्ने निर्णय भएको हो ।