२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेको दिन धपक्क बलेका रणवीर–आलिया जोडी (तस्बिरमा)



अ+ अ-

एजेन्सी । बलिउडको पावर कपल रणवीर कपुर र आलिया भट्ट बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीको विवाहको सबै समारोह रणवीर कपुरको पाली हिलस्थित वास्तु अपार्टमेन्टमा भएको थियो ।

रिपोर्टका अनुसार दुवैले पञ्जाबी रीतिथिति अनुसार विवाह गरेका हुन् । दुवैको विवाहको तस्विर पनि सामाजिक सञ्जालमा छाएको छ । फ्यानदेखि लिएर सेलिब्रेटीसम्म सबैले सामाजिक सञ्जालमार्फत नवविवाहित जोडीलाई बधाई दिइरहेका छन् ।

सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । मिस्टर र मिसेस कपूरको विवाहको खबर आधिकारिक रूपमा बाहिर आएदेखि नै सामाजिक सञ्जालमा ट्रेन्डिङ हुन थालेको छ ।