३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.15

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन अर्थमन्त्रीको पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौं । देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्नुभएको छ ।

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि मन्त्री शर्माले पत्रकार सम्मेलन गरेरै अर्थतन्त्रको अवस्थाबारे जानकारी दिएर आफ्नो भनाइ राख्न लाग्नु भएको हो ।

अर्थतन्त्र संकटोन्मुख भएको भन्दै आइतवार एमालेका ३ पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।